डम डमी बाजा बजाई छाडे गायक हेमन्त शर्माले |

0
1338

मङ्सिर २८ बिहिबार काठमाण्डौ ! नेपाली सुगम संगीतमा चिरपरिचित नाम हो गायक हेमन्त शर्मा, उनै गायकको अर्को रोमान्टिक गीत डम् डमी बाजा बजाई, बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ! चर्चित नायिका प्रियंका कार्की र दुर्गेश थापाको अभिनय रहेको उक्त म्युजिक भिडियो गायक हेमन्त शर्माको नया गीति एल्बम को हो ! सो गीतमा गायक हेमन्त शर्मा कै शब्द संगीत र स्वर रहेको छ भने,, सो भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका छन् ! र शिब बिकको कोरियोग्राफी रहेको उक्त भिडियोमा दुर्गेश थापा र प्रियंका कार्की र केशब ज्ञवालीको अभिनय देख्न पाईन्छ ! अहिले उक्त भिडियो यु ट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here