। चैत २६ काठमाण्डौ । पोखराको पस्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टरले लगाएको गलत ईन्जेक्सनका कारण २ बर्षे बालकको मृत्यु। नक्कली डाक्टरको यस्तो तमासा कहिले सम्म हो? आमा संगीता परियार बाउ लक्ष्मन परियारका छोरा अन्दाजी 3,४ बर्षको छोरा सामान्य ज्वरो झाडा पखाला लागेर पश्चिमाञ्चल क्षेत्रिय अस्पताल उपचारका लागि लागिएको ,एकदिन अगाडी रिष्ट पुष्ट देखिएको बालकलाई गलत ईञ्जेक्सन लगाई डाक्टरले मारेको भनि , म्र्त्यु हुनेको बाउ र त्यहाँका समाज डाक्टर र अस्पतालको बिरोधमा उत्रिएको छ ! त्यस्ता नक्कली डाक्टरहरुलाई डाक्टरी पद बाट बर्खास्त गर्नु पर्ने माग सहित त्यस्तो अत्याचार गर्ने डाक्टरहरुलाई कडा भन्दा कडा कार्यवाही गर्न माग गरेका छन् । र यस भन्दा अगाडी पनि डाक्टरले बिरामी हरुमाथि दुर ब्यबहार गरेको आरोप लगाउंदै मर्नेवाला बच्चाको क्षति पूर्ति नपाए सम्म अस्पतालको अगाडी धर्ना दिने त्यहाँका पिडित पक्षले भनेका छन् ! र अहिले पोखरा पश्चीमाञ्चल क्षेत्रिय अस्पताल पुरै तनावमा छ !