डाक्टरहरुको लापर्वाहिले गर्दा आम सर्वसाधारण बिरामीको ज्यान जोखिममा: हेरौं भिडियो |

0
4376

साउन ३ काठमाण्डौ | आम सर्वसाधारण बिरामी लाखौ पैसा खर्च गरेर आफ्नो बिमार सन्चो हुन्छ भनि अस्पताल जाने गर्छन | हुनत अस्पतालको ढोका घचघचाउन कसलाई पो मन हुन्छ र | जुन डाक्टरलाई भगवान मानेर बिस्वास गरेर बिरामी अस्पताल जानछन् तर उनीहरुको ज्यानको त्यहाँ झन् जोखिम पूर्ण हुने गरेको पाइएको छ |

त्यस्तै अहिले काठमाण्डौ को सबै भन्दा राम्रो मानिएको सुमेरु हस्पिटल त्यस्तै घटना भएको छ | सुमेरु अस्पतालका डाक्टरको लापर्वाहिले एक बिरामीको ज्यान गएको छ | उपचारको लागि लगिएको तर अरु चेक नगरी बिरामीलाई आई सीयु मा भर्ना गर्न लगाई बिरामीको उपचारमा ख्याल नभएको हुनाले बिरामीको ज्यान गएको छ |
यस घटनालाइ सर्व साधारण आम मानिसमा समाज सेवी जितेन बान्तावा ले यस घटनालाई बिरोध गर्दै सबैको सामु ल्याएका छन्| हेरौ भिडियो …|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here