डाक्टर केसीलाई नागरिकता देखाउन दवाब !

0
765

फागुन ९ बुधबार काठमाण्डौ ! डाक्टर गोविन्द केसीको नागरिकता प्रमाण पत्रमा प्रश्न उठेपछि , उनलाई उनको नागरिकता सार्वजनिक गर्नु पर्ने बाध्यतानै भयो , अन्तमा डाक्टरले आफ्नो नागरिकताको प्रमाणपत्र आज सार्वजनिक गरेका छन् ! उनले त्रीबि अस्पतालमा प्रेसमीट राखी सार्वजनिक गरेका छन् ! उनले पहिला सार्वजनिक गरेको नागरिकता प्रमाणपत्र नेपालि कागजमा भएको र पत्याएर राख्दा बिग्रेको र प्रतिलिपि निकालेको प्रेसमिटमा जानकारी दिए ! प्रेसमिटमा उनको नागरिकता र प्रमाण पत्रको पत्रकाहरुले फोटो पनि खिचेको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here