डाक्टर बिक्रान्त प्रियंकाको मायामा हराए !

0
1382

काठमाण्डौ ! अर्थोपेडिक सर्जन डाक्टर बिक्रान्त मेहताले (तिम्रो आँखा मेरो आँखा) गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ! यस गीलाई नारायण खरेल विक्रान्तले रचना गर्नु भएको छ भने, सो गीतलाई डाक्टर बिक्रान्तले स्वर दिएका छन् !,चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ ,यस गीतको म्युजिक भिडियोलाई अहिलेका अति ब्यस्त निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् ,सो गीतको भिडियोमा चर्चित नायिका प्रियंका कार्की संगै गायक स्वयम् विक्रान्तको अभिनय रहेको छ !,बास्तवमा भन्नु पर्दा डाक्टर विक्रान्त आफ्नो पेशामा जति लगनशिल छन् उत्तिनै लगनशील संगीतमा पनि छन् भन्ने कुरा उनले गरेका संगीत प्रतिका कामहरुबाट प्रष्ट हुन्छ,आधुनिक गायनसंगै पार्श्व गायनमा पनि आफुलाई अब्बल साबित गरेका डाक्टर बिक्रान्तले चर्चित गायिकाहरु,अन्जु पन्त,रजिना रिमाल ,जुना प्रसाई जस्ता गायिकाहरुसंग पनि युगल गीत गाइसकेका छन् ,त्यति मात्र नभई आफुले गाएका गीतमा उनि आफै अभिनय पनि गरेका छन् !
पछिल्लो समय उनि आफैले गाएका गीतहरुमा केकी अधिकारी, शिल्पा पोख्रेलसंग पनि अभिनय गरेका गायक,एक कुशल डाक्टर मात्र नभई कुशल गायक पनि हुन्, उनि भनछन् ( डाक्टर गायक बन्न सक्छ, तर गायक डाक्टर बन्न सक्दैन ),भन्ने कुरालाई डाक्टर बिक्रान्तले साबित गरेका छन् ! उनले चर्चित संगीतकार बिकास चौधरी र बसन्त सापकोटाको संगीतमा पनि आवाज दिई सकेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here