डा. केसिको पक्ष र विपक्षमा क कसले बहस गर्दैछ |

0
2071

पौष २५ मंगलबार काठमान्डौ ! बयानका लागी सर्बोच्च अदालत पुर्याइएका डा गोविन्द केसीका तर्फबाट बरिष्ठ अधिबक्ताहरू कृष्ण प्रसाद भन्डारी , दिनेश त्रिपाठीले बहस गर्ने भएका छन ! साथै अधिबक्ता ओम प्रकाश अर्याल र इन्दु तुलाधर लगायतले बरिष्ठ अधिबक्तालाई बहस सघाउने छन ! यस्तै डा केसीको बिपक्षमा बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ लगायतले बहस गर्ने बताईएको छ ! मंगलबार बिहान पौने एघार बजे सर्बोच्च अदालत भित्रैबाट फोनमा बरिष्ठ अधिबक्ता भन्डारीले भने ! बहसका क्रममा निर्णय हुने तर आजै निर्णय आउने सम्भावना कम छ ! उनका अनुसार सुरूमा डा. केसीको बयान र त्यसपछी इजलासमा बहस हुनेछ !
संयुक्त ईजलासमा बहस हुने भए पनी यो समाचार तयार पार्दा सम्म न्यायधिसहरूको नाम सार्वजनिक भैसकेको छैन ! बयान अघि डा. केसीलाई अधिकृत नारायण पन्थिको कोठामा राखिएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here