पुष १० काठमाण्डौ | तम्बाकू गुटका खाने हरु आँखा खोलेर यसलाई हेरौ..कैंसर के हो,कस्तो हुन्छ। अनि यसको परिणाम के हो..? मेरो दाजु,भाई अनि साथीहरु म हात जोडेर बिनती गर्छु। तम्बाकू गुटका आज देखि नै खान छोडौ,किनकी हजुर संग हजुर मात्र हैन..हजुरको पूरै परिवार को ज़िन्दगी हजुर संग गाँसीएको छ।
कृपया यो पोस्टलाई सबैले sare गरौ,हजुरको 1 sare ले कसैको ज़िन्दगी त बाच्न सक्छ| news chiranjivi bhandari |