बैशाख २६ काठमाण्डौ, । सहवासका बेला उत्तेजित पत्नीले पतिको लिंग खाए पछि पति मर्न न बाँच्न भएका छन् । घटना हो ताइवानको सम्भोग गर्ने बेलामा पत्नीले अत्याधिक उत्तेजनामा आए पछि उनको अण्डकोषनै टोकिदिएपछि उनका पतिलाई तत्कालै अस्पताल भर्ना गरिएको र उपचारमा संलग्न डाक्टरहरुनै दंग परेको भन्दै विभिन्न संचार माध्यमले समाचार लेखेको छ।
रिपोर्टअनुसार उनका पतिले आफ्नी पत्नीसँग सहवास गरिरहेका बेला पत्नी एकदम उत्तेजनामा आई उनको अण्डकोषनै टोकिदिएको सचारमा जताततै भाइरल भएको छ । समाचार स्रोतका अनुसार पत्नीले पतिको लिङ्ग अन्डकोष टोकिदिएपछि ती व्यक्तिको दायाँ अण्डकोष शरीरबाटै अलग्गिएको अवस्थामा फेला पारिएको र हाल सल्यक्रिया भइरहेको बताइएको छ । ५१ वर्षका वांग नामका ती व्यक्ति अस्पताल पुग्दा उनले आफ्नो छुट्टिएको अण्डकोष एउटा कचौरामा लिएर अस्पताल पुर्याइएको थियो ।