ताप्लेजुङ होटल ईको भ्यु पोइन्टमा आगलागी !

0
476

चैत ९ काठमाण्डौ ! सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो ।आगलागी बाट करोडौको नष्ट भएको अनुमान गरीएको छ ! तर कति नष्ट भयो पूर्ण विवरण आइसकेको छैन !
आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ,नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए ।आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here