मङ्सिर २५ काठमाण्डौ | नेपालमा विभिन्न किसिमको हर्कत गरेर चर्चामा आउने व्यक्तिहरुको कमि छैन । त्यस्तै अहिले एकदम हट फोटो शुट गरेर चर्चामा आएकी छिन् ।
मोडल अंशु भुसाल । कपिलवस्तु गोरुसिंगेकी उनि हाल बुटवलमा बसेर पढिरहेकी छिन् । तर फोटो शुट गर्ने चाहना भने आफ्नो सानै देखि नै रहेको उनको भनाई रहेको छ ।
उनले हाल गरेको फोटो शुट निकै हट रहेको छ । उनले यो फोटो शुट गरेर तिर्सना बुढाथोकी, अर्चना पनेरु, शालु गौतम र ज्योति मगर जस्ता मोडलहरुलाई समेत चुनौती दिएकी छिन् ।
उनि आफै पनि आफुलाई सेक्सी र हट मोडल भन्न रुचाउछिन् । बोल्ड फोटो शुट आफुले गरेपछि आफुलाई धेरै व्यक्तिहरुबाट सेक्सको प्रस्ताव आएको उनले बताएकी छिन् ।