तिलक राम पोखरेलको लपालिको छोरा भिडियो सार्वजनिक !

0
2121

काठमान्डौ ! गायक तिलक राम पोखरेलको लपालिको छोरा बोलको गीतको भिडियो सार्वजनिक ! गायक तिलक राम पोख्रेल ( तिलक राम पोखरेलको ) गीत मार्फत दर्शक स्रोता माझ आएका छन् ! रमाइलो पाराको यस गीतमा गायक तिलक रामको स्वर रहेको छ भने, यस गीतमा रचाना तथा संगीत पनि गायक तिलकरामकै रहेको छ ! यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गर्नु भएको छ भने , छायांकन केशभ राज रसाइलीले गर्नु भएको छ ! यस गीतको भिडियोलाई राजन महर्जनले निर्देशन गर्नु भएको छ र भिडियो सम्पादन मोहन सुनुवार नबिनले गर्नुभएको छ ! यस गीतको भिडियोमा कल्पना, महेन्द्र , रंजितको अभिनय रहेको छ , यस गीतको भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here