तिलोत्तमा गोल्डकप खेलमा रुस्लान थ्रीस्टार क्लब बिजय !

0
894

चैत ५ काठमाण्डौ ! बुटवल, ४ चैत । बुटवलमा भैरहेको तिलोत्तमा गोल्डकपको फाइनल खेल एन्फा एकेडेमी बुटवल देवीनगरमा सम्पन्न भएको थियो । खेलमा रुस्लान थ्रीस्टार क्लबले विजय भएको चुमेको छ । शनिबार भएको खेलमा नेपाल पुलिसलाई २–० को गोल अन्तर हराउँदै जित निकालेको हो ।
जितमा पुलिसका टिम क्याप्टेन तथा गोलरक्षक रविन श्रेष्ठले आत्मघाती गोल र थ्रीस्टारका कप्टान निराजन खड्काले १ गोल गरेपछि २–० ले अगाडि रहँदै उपाधि जितेको हो । उपाधि सँगै नगद रु. ७,७७,७७७ पुरस्कारका साथै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले धेरै गोल गर्ने मौका गुमाएको थियो । उपविजेता नेपाल पुलिसले नगद रु ४,४४,४४४ मा चित्त बुझाएको छ । खेलमा उत्कृट खेलाडी नेपाली रुस्लान थ्रीस्टार निराजन खड्का भए उनले एक स्कुटी पनि पाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here