तौल घटाउन बर्षा पुगिन अस्ट्रेलिया !

0
1393

पुष १३ बिहिबार काठमाण्डौ !
चलचित्र नाइँ नभन्नु ल ४ बाट रजतपटमा पाइला चालेकि अभिनेत्री हुन् बर्षा राउत ! दर्जनौ म्युजिक भिडियो हुँदै नेपालि चलचित्रको जंघार टेकेकी उनले गर्ने जिवन्त अभिनैकै कारण उनलाई रुचाउने जमात ठुलै छ ! नेपालि दर्शकले बनाएको नायिकाको आवरणमा आधारित तजुर्माका कारण अभिनय संगै बर्षा शारीरिक बनावटको कारण बेलाबखतमा टिका टिप्पणी भैरहेको हुन्छ ! यी सुन्दरी नायिका बेलाबेलामा आफ्नो तौलको कारण सामाजिक संजालमा तौलको सिकारमा समेत परिरहेकी हुन्छिन !आफ्नै नजिकका कतिपय सहकर्मी बर्षालाइ तौल घटाउन सुझाब दिइरहेका हुन्छन ! एउतै कुरालाई बारम्बार दोहोर्यादा मान्छेको सोंचमा असर नपर्ने कुरै भएन तसर्थ बर्षालाई सबैको कुरा मनमा परेछ क्यारे ! यतिबेला उनि तौल घटाउनकै लागि अस्ट्रेलिया पुगेकी छिन् ! दुई महिनाको लागि अस्ट्रेलिया पुगेकी बर्षाले १० किलो तौल घटाउनलाई मेहनत गरिरहेको बर्षाका निकट बताउँछन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here