थापालाई लक्षित गर्दै बम प्रहार , पांच घाईते !

0
1205

काठमाण्डौ १८ < मङ्सिर नेपाली कांग्रेस नेता तथा काठमाण्डौ ४ का उम्मेदवार गगन थापालाई लक्षित गर्दै बुढानिलकण्ठको चपलीमा बम बिस्फोट गराएको छ ! घर दैलो कार्यक्रममा रहेका थापा सुरक्षित छन् भने कार्यक्रममा रहेका पांच जना घाईते भएका छन् ! सम्बाददाता सुदर्शन केसीले जानकारी दिए, दिउँसो सवा बाह्र बजे सो घटना भएको हो ! घाईतेलाई उपचारका लागि टिचिन अस्पताल महाराजगंज लागिएको छ ! बिस्तृत विवरण आउन बाँकी रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here