दमकका बिष्टको मलेशियामा मृत्यु !

0
886

माघ १८ बिहिबार काठमाण्डौ !
झापा दमक २ का सुरेन्द्र बिष्ट (फणिन्द्रको) बैदेशिक रोजगारीका शिलशिलामा मलेशियामा मृत्यु भएको छ ! त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ बर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो ! सुतेको अवस्थामा मुखबाट फींज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लागिएको थियो ! अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको हो ! तिन वर्षा अघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारि भएको मृतकका परिवार बताउँछन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here