दशैंका लागि नयाँ नोट चाहिन्छ ? २८ गतेदेखि नयाँ नोट साट्न पाइने

0
1425

काठमाडौं, १९ भदौ । दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here