दशैको रमाइलो सौगात सहित नित्याशिवा र पुस्कर सुनुवार को दशै आयो। हेर्नुस भिडियोमा नेपाली कला र सस्कृती ।

0
1886

दशैको रमाइलो सौगात सहित नित्याशिवा र पुस्कर सुनुवार को दशै आयो। हेर्नुस भिडियोमा नेपाली कला र सस्कृती ।

एन एच एस मिडियाको प्रस्तुतिमा नित्याशिवा र पुस्कर सुनुवार को आवाज रहेको द्शै आयो गितको भिडियो रिलिज गरिएकोछ
नेपाली जात जाती को पहिचान गराउने हेतुले विभिन्न जात र समुदाय लाइ भिडियो मा प्रस्तुत गरिएको छ।
दिपेन्द्र खड्काको गित ,पुस्कर सुनुवार को संगीत मा नित्याशिवा र पुस्कर सुनुवार को आवाज,रामकृष्ण कडेलको छायांकन ,सरिता गौतम को सम्पादन,राजन महर्जन को नृत्य र शंकर अधिकारी घायलको निर्देशन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here