दशौं गोरखा महोत्सव हिजो बाट सुरु |

0
604

पुष ६ काठमाण्डौ | दशौं गोरखा महोत्सव आज विहीबारदेखि सुरु भएको छ । हरमटारीको खुला मैदानमा सुरु भएको यो महोत्सवको सुरुवातमा गोरखाका विभिन्न झाँकीसहित नगरपरिक्रमा गरेर औपचारिक सुरुवात गरिएको थियो । ‘दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ ले गोरखाको इतिहासलाई पुनर्ताजगी दिने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here