दिनेश न्यौपानेको झिम्झिमाने प्यासी नजर

0
842

युवा गायक तथा एरेञ्जर दिनेश न्यौपानेको झिम्झिमाने प्यासी नजर… बोलको नयाँगीत हालै बजारमा आएको छ । गायकको आफ्नै शब्द र एरेञ्ज रहेको गीतमा कर्मा ग्याल्जेन बम्जनले संगीत भरेका हुन् । नेपाली संगीत बजारमा आफ्नो छुट्टै स्थानको खोजिमा रहेका दिनेशले यस गीतबाट आपूmलाई कुशल गायक भएको प्रमाणीत गरेकाछन् भन्दा बढि नहोला । बजारमा खासै चर्चा नपाएका दिनेशले यो गीतबाट गजलमा रमाउने श्रोताहरुको मन जित्न सक्ने अनुमान गर्न सकिन्छ । अनिल कटुवालको छाँयाङ्कन र सम्पादन रहेको गीतको भिडियोले भने औपचारिकता मात्र पुरा गरेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here