दुई सय करोड क्लबकी क्विन बनिन: दिपिका पादुकोण !

0
1423

माघ २६ शुक्रबार काठमाण्डौ !
अहिले बलिबुडमा दिपिका पादुकोणको चर्चै चर्चा छ ! संजय लिला भन्सालीको फिल्म पद्मावत,मा निर्वाह गरेको भूमिकाले उनको लोकप्रियताले शिखर चुम्यो, यो फिल्मले अहिले नयाँ रेकोर्ड बनाएको छ ! फिल्मले भारु दुई सय करोड बढी आर्जन गरिसकेको छ ! यससंगै रानी पद्मावती बनेकी दिपिका पनि दुई सय करोड क्लबकी क्विन बनेकी छिन् ! सन् २०१३मा प्रदर्शित फिल्म चेन्नई एक्सप्रेस २ सय करोड सामेल हुने उनको पहिलो फिल्म थियो ! यसका साथ् दिपिका चौथो सबै भन्दा नवजवान अभिनेत्री बनिन जसले २ सय करोडमा इन्ट्री गरिन ! दीपिकाको यो रेकोर्ड अघि दंगल गर्ल फातिमा साना शेख र बाहुबली स्टार तमन्ना भाटियाको नाम छ ! दुवै फिल्मले दुइ सय करोड बढी कमाइ गरेका थिए ! पद्मावत २ सय करोड क्लबमा सामेल भएसंगै दिपिका एक मात्र यस्ती अभिनेत्री बनिन ,जसको तेस्रो फिल्म २ सय करोड क्लबमा सामेल भयो !
तिन फिल्म चेन्नई एक्सप्रेस ,ह्यापी न्यु एयर , र पद्मावात्को बक्स अफिस कलेक्सन ६ सय ४९ दशमलब ३६ करोड रह्यो ! अन्तत सबै भन्दा बढी कलेक्सनवाला अभिनेत्री बनिन ! दीपिकाणको २ सय करोड क्लबमा सामेल हुने तिन फिल्म मध्ये दुई साहरुख खानसंगको थियो ! दिपिका पादुकोणका प्रत्येक निर्देशक ,जो २ सय करोड क्लबमा सामेल रोहित शेट्टी ,फराह खान ,संजय लिला भन्सालीको बक्स अफिसमा एकअर्कामा टक्कर छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here