दुबैमा नेपाली चेलीको बलात्कार,आँमा बाबा र बुडालाई दोषीलाई नछोड्नु भन्दै गरिन आत्महत्या |

0
1776

चैत २ काठमाण्डौ ! नेपाली युवा चेली बेटीहरु रोजगारीको शिलशिलामा खाडी मुलुकहरुमा जाने क्रम अझै पनी रोकिएको छैन ! आफ्ना सुनौला सपनाहरुलाइ शाकार पार्न नेपाली युवा युवतीहरु खाडी मुलुकमा गई जेजस्तो काम पनी गर्न तत्पर हुन्छन , धेरै कम हुन्छन जसले केहि पैसा कमाएर केहि परिवारका र आफ्ना सपना साकार पार्छन ,कतिपयको त अकालमा मृत्युको खबर पनी हामीहरुले नदेखेको न सुनेका होइननौ, अहिले पनी त्यस्तै घटना बाहिरिएको छ ! रोजगारीको सिलसिलामा दुबई पुगेकी २३ बर्षकी बिष्णु माया बोम्जनले गत शनिबार अात्माहत्या गरेकी छिन। बिष्णु माया बोम्जनले अात्माहत्या गर्नुभन्दा अगाडि प्लिज अापा , प्लिज अामा,प्लिज बुडो यो मान्छेलाई नछोड्नु ल ? म तपाईहरु सबैलाई छोडेर जादैछु भनेर रेकर्ड गरेको भिडियोमा हामीले यस्तो देख्न सकिन्छ। हेर्नुस भिडियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here