दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते !

0
700

फाल्गुन ३ बिहिबार काठमाण्डौ !मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ! हिंजो राति साढे १ बजे रोकिराखेको न ६ख ५२१६ नम्बरको ट्रकमा बा ७६ प १८८२ नम्बरको मोटरसाइकल बुढानिलकण्ठ नगरपालिका घर भएका २१ बर्षका सन्तोष कार्कीको मृत्यु भएको छ ! महानगरीय प्रहरी प्रबक्ता मुकुन्द मरासिनीका अनुसार तिब्र गतिमा आएको मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किंदा मृत्यु भएको बताएका छन् ! दुर्घटनामा पछाडी बस्ने नाम थर नखुलेका एक युबक घाइते भएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here