दुर्घटनामा ३ जनाको मृत्यु ।

0
505

चैत २६ काठमाण्डौ । सिन्धुपाल्चोक मेलम्चीबाट रातमाटे जाँदै गरेको बोलेरो जीप गएराति ९ बजे दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा १८ च ४६९९ नम्बरको बोलेरो सडकबाट २५० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।
कच्ची बाटो र पानी परेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका छन् । उनीहरुको ठेगाना खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here