दुवै किड्नी फेल भएका “सन्दिप बचाउ अभियान”मा गायिका गृष्मा संग्रौला’को टीम ।

0
40

इन्द्रावति गाउँपालीका ६ सिन्धुपाल्चोक निवासी १० वर्षिय सन्दिप अधिकारीको विगत २ महिना देखी सिभिल अस्पतालमा भर्ना गरि उपचार गराइरहँदा दुवै किड्नी फेल को उपचार पाटन अस्पतालमा उपचार हुने भएकाले हाल पाटन अस्पतालमा उपचारार्थ उहाँको जीवन रक्षाका लागी सहयोग जुटाउने क्रममा “छोरीका लागि छोरी नै” अभियानले पाटनमा पानीपुरी इभेन्ट राखेको छौँ।

उनलाई उनको उपचारका लागी सहयोग गर्ना चाहाने हरुले पानि पुरी खाएर आर्थिक सहयोग गर्न सकिने छ । र गायिका गृष्मा’ आम सर्वसाधारण’मा उनलाई उनको उपचार को लागी सबैमा पानि पुरी खाउँ सक्दो सक्दो सहयोग गरौँ भनी आग्रह गरेकी छन् र उनले आफ्नो फेसबुकमा यसरी पोष्ट गरेकी छन् ।

मेरो facebook मा आबद्ध सबैले यो पोस्ट share गरि आफ़ु लगायत साथीहरु सँग कार्यक्रममा पाल्नुभई पानीपुरी खाएर सहयोग गरिदिनु होला ।।मिती= २०७६/५/२८ गते शनिबार
समय =बिहान १० बजे बाट साझ ६ बजे सम्म
ठाँउ = jawlakhel, ललितपुर


अनुरोधक
केन्द्रीय कोषादक्ष: गृष्मा संग्रौला
छोरीका लागी छोरी अभियान
काठमाण्डौं ।

आर्थिक सहयोग गर्न चाहनुहुनेले ९८१८०१९९०७ मा कल वा मलाइ inbox मा सम्पर्क गर्न सक्नुहुनेछ। news chiranjivi bhandari 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here