दुवै मृगौला गुमाएका ध्रुब कुमार”ले गाए मन छुने गित( धन हुनेलाई मन नहुने) भिडियो हेरौं |

0
546

असोज ७ काठमाण्डौ | बिगत केहि समय देखि आफ्नो दुवै मृगौला पिडित रहेका गायक ध्रुब कुमार थिङ्ग” ले सबै नेपालीहरुका लागि मन छुने गीत (धन हुनेलाई मन नहुने) गाएका छन् | उक्त गीतलाई प्रदिप लामाले संगीत गरेका छन् भने, गायक/ संगीतकार पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन | उक्त गीतलाई रचना तथा छायांकन केशब बिस्वकर्माले गरेका हुन् | गीतको भिडियोलाई सम्पादन मोहन सुनुवार ले गरेका छन् | गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ |

दुवै मृगौला गुमाएका ध्रुब कुमार थिङ्गलाई तपाई हरुले पनि सहयोग गर्न चाहनु हुन्छ भने
ध्रुब कुमार थिङ्ग”को नाममा रहेको कृषि बिकाश बैंक को खाता न-०२१२१०१२३१३६२०११
अथवा सिधै ९८२३०५३९०२ मा सम्पर्क गर्न सक्नु हुनेछ | अथवा मेलोडी नेपाल टिभी को ०१४१०२६४३
मा पनि सम्पर्क गर्न सक्नुहुने छ| यस भिडियोलाई तपाइँहरु सबैले सेयर गरि सहयोग गर्न सक्नुहुने छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here