दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्ग भन्छन : म अरु जस्तै नर्मल भएर बाँच्न चाहान्छु,भिडियो हेरौं |

0
542

भाद्र ७ काठमाण्डौ | जनकपुर धनुषा निवासी ध्रुब कुमार थिङ्ग बिगत ३ वर्षा देखि दुवै मृगौला पिडित छन र अहिले उनि आफ्नो आर्थिक अवस्था कम्जोर भएका कारण सबै नेपाली आमाबुबा दाजुभाइ दिदिबैनी सबैमा उपचारको लागि सहयोगको हार्दिक अपिल गरेका छन् |
उनलाई देश विदेश बाट सहयोग गर्न चाहाने हरुले ध्रुब कुमार थिङ्ग’को नाममा रहेको कृषि बिकाश बैंक को खाता न-०२१२१०१२३१३६२०११ मा
अथवा सिधै ९८२३०५३९०२ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ|

अथवा मेलोडी नेपाल टिभी’ को कार्यालयको ०१४१०२६४३ मा
पनि सम्पर्क गर्न सक्नुहुने छ | यस भिडियोलाई तपाइँहरु सबैले सेयर गरि सहयोग गरिदिनु होला | साथै दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्गलाई मेलोडी नेपाल टिभी’ले उपचारको लागि रु ५००० सहयोग गरेको छ |
यो न्युजलाई सबैले शेयर गरिदिनुहुन मेलोडी नेपाल टिभी सबैमा हार्दिक अनुरोध गर्दछ ||
melody nepal tv chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here