दृष्टि बिहिन गायक जय सागर गिरी र दृष्टि बिहिन गायिका जुनु श्रेष्ठ”को (ओए सानी) गीतको भिडियो सार्वजनिक |

0
742

मङ्सिर २५ काठमाण्डौ | बहु प्रतिभाका धनि दृष्टि बिहिन गायक जय सागर र दृष्टि बिहिन गायिका जुनुले संयुक्त रुपमा (ओए सानी ओए सानी) गीतको भिडियो बाजारमा ल्याएका छन् | यस भन्दा अगाडी पनि गायक सागरले सांगीतिक बजारमा गीत ल्याई सकेका छन् |

अहिले सार्वजनिक (ओए सानी) गीतमा शब्द संगीत गायक जय सागरको नै रहेको छ भने, गीतको संगीत संयोजन चर्चित गायक एरेन्जर पुस्कर सुनुवारको इरहेको छ | गीतको भिडियोमा निर्देशन राज रसाइली, छायांकन केशब बिश्वकर्मा , भिडियो सम्पादन मोहन सुनुवार’को रहेको छ |

भिडियोमा भावना कार्की र मोडेल ,बिबश थागुन्ना”को अभिनय रहेको छ | गीतको भिडियोलाई पुस्कर सुनुवार”को अफिसियल च्यानलमा हेर्न सकिन्छ |
|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here