पुष १३ बिहिबार काठमाण्डौ !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ! प्रदेश र प्रतिनिधि सभा चुनावमा हरेको कांग्रेसको बैठक निर्वाचन पछि पहिलो पटक बस्न लागेको हो ! भोलि बिहान ८ बजे बालुवाटारमा बैठक बोलैएको कांग्रेस मुख्य सचिब कृष्ण पौडेलले बताए,बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ !