रुपन्देहीको देवदह आर्दश बहुमुख क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई कोरोना संक्रमण भएको छ । बिहिबार फेसबुकमा स्टाटस लेख्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो ।
“PCR पोजिटिभ भई आज देखि होम आइसोलेसनमा रहेको छु । प्रत्यक्ष सम्पर्क हुन नसके पनि सञ्चार सम्पर्कमा रहने जानकारी गराउँछु । सर्तक रही बसौँ ।” उहाले लेख्नु भएको छ ।