देश हल्लाउने स्वरका धनी बाल गायक ध्रुब बि.क !

0
1278

दुर्गम जिल्ला बाजुराका बहु प्रतिभाका धनि गायक ध्रुब बिक:को अहिले सांगीतिक क्षेत्रमा हाई हाई भएको छ । दुर्गम जिल्ला घर भएका १२ बर्षका गायक ध्रुब बिकको परिवारको आर्थिक अवास्था हेर्ने हो भने एकदम दयनिय छ । तर उनको पढाइ भने राम्रै छ, तर उनि चर्चित गायक गायिकाको गीत सुनेकै भरमा उनि जस्तो सुकै गीत पनि बहुत राम्रो गाउँछन् । साथमा उनि चर्चित भद्रगोलका पाणेको हुबहु क्यारीकेचर पनि गर्दछन् । उनको सपना भाविस्यामा राम्रो गायक बन्ने सोंच छ, तर उनको आर्थिक अवस्था भने त्यति राम्रो नहुँदा उनि दुखि छन् ,भन्छन आर्थिकको कारणले आफ्नो सपना सपना नै रहने त होइन , यहाँ प्रतिभा मात्रै भएर आफु सफलतामा पुग्न सकिन्छ त सम्पूर्ण मिडिया कर्मीलाई प्रश्न गर्छन बाल गायक ध्रुब बिक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here