दोश्रो नेपाल आईडल रबि ओडकि आमाको करेन्ट लगेर मृत्य: रबिलाइ अर्को दुख : हे दैब |

0
547

पुष ११ काठमाण्डौ | दोश्रो नेपाल आईडल’को ताज पहिरिएका नेपाल आइडल रबि ओडलाइ अर्को दुख आईलागेको छ | आज बिहान ७ बजे मोटर को पानि तान्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो |

करेन्ट लागेपछि उपचार को लागि अस्पतालमा पुर्याउंदा उनको मृत्यु भएको हो | एता नेपाल आईडल भए लगत्तै विभिन्न कार्यक्रम र सम्मान ब्यस्ता भएका रबि ओड भने उनको आमाको मृत्यु हुँदा र करेन्ट लाग्दा उनि घरमा थिएनन एक तर्फ उनलाई खुशी थियो भने दैबले उनलाई ऐले दुख दिएको छ | हे दैब एस्तो दुख कसैलाई नपरोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here