दोस्रो पटक निर्वाचित राष्ट्रपतिमा बिद्यादेवी भण्डारी !

0
550

फागुन ३० काठमाण्डौ ! मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा पुन : एकपटक   दोस्रो कार्यकालका लागि  बिद्यादेवी भण्डारीनै सर्व सम्मत  राष्ट्रपतिमा निर्वाचित भएकी छन् ! राष्ट्रपति भण्डारी संगै कांग्रेसकि कुमारी लक्ष्मी राइ पनि उनको प्रतिद्वन्दी चुनावी मैदानमा उत्रिकी थिइन् ! बामगठ बन्धनकि उम्मेदवार राष्ट्रपति भण्डारी दुई तिहाइ मतका साथ राष्ट्रपतिमा निर्वाचित भईन  भण्डारीले ३९ हजार २७५ मत पाइन् भने, उनलाई २४५ साम्सद र ४१५ प्रदेश सभा सदस्याले मत दिएका थिए ! कांग्रेस उम्मेदवार राइले भने ११३३० मत पाएकी थिइन् उनलाई ७८ संघिय साम्सद ११६ प्रदेश सभा सदस्यले मत दिएका थिए ! राष्ट्रपति बिद्यादेवी भण्डारीले  कांग्रेस उम्मेदवार राइलाइ २७९४५ मतले पछि पार्दै दोस्रो कार्यकालको राष्ट्रपतिमा राष्ट्रपति बिद्यादेवी भण्डारीनै निर्वाचित भएकी हुन् ! उनको नयाँ कार्यकाल ५ बर्ष  सम्म रहने छ !  नव निर्वाचित राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे सपथ लिने भएकी छन् ! राष्ट्रपतिलाई प्रधान न्यायधिशले सपथ ग्रहण गराउने छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here