धनकुटाकि वन्दना नेपालले नाचेर विश्व रेकर्ड राखिन |

0
524

धनकुटा निवासी वन्दना नेपालले निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । गिनिज बुकमा नाम लेखाउने उद्देश्यले उनी मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा निरन्तर नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी हुन् उनले लगातार १ सय २६ घण्टा नाचेर वर्ल्ड रेर्कड कायम गरेकि हुन्। यभारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएकी थिइन्।

चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यु समेत हुने जोखिम हुन्छ । तर, बन्धनाले लगातार १ सय १६ घण्टा बढी नाचेर नेपालको नाम राखेकी हुन्। रेकर्ड पश्चात उनलाई सम्मान गरिएको थियो जसमा माधव नेपाल पनि थिए ।

उनी सँग कुरागर्दागर्दै वन्दना यति थाकिसकेकी थिइन् की उनी माधव नेपालको काधँमा नै निदाउन पुगेकी थिइन् । अघि लामो समय नाचेर इन्डिया केरलाकी कलामण्डलम हेमालथाले कृतिमानी कायम गरेकी थिइन् तर उनको रेर्कड नेपाली बन्दनाले तोडेकी छन् । हेर्नुहोस पुरा भिडियो । स्रोत osnepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here