धिरज राई ले गिनिज वोर्ड रेकोर्ड राख्दै |

0
2065

काठमाडौँ | चर्चित गाएक धिरज राई ले गिनिज वोर्ड रेकोर्ड राख्दै ”बुद्ध वज बोर्न इन नेपाल ”हामी आम नेपाली ३ करोड जनता लाई थाहा छ बुद्ध नेपाल मा जन्मेका हुन् र लुम्बिनी हाम्रो हो !यो बिषय मा धेरै पटक लुम्बिनी माथि हस्त क्षेप भएको छ ! भारतले मिच्दै छ र पनि नेपाल सरकार मौन छ ! नेपाली जनता चुप छन् ! आम कलाकार मध्हे यदाकदा कदम चालेको पाइयो जसमा साहसी गाएक धिरज राई हुन् र साथ मा अर्को साहसी संचार कर्मी नेपाली पिडितहरुको ढुकढुकी पत्रकार रबि लामिछाने संग एक अर्काको मुद्दा मिलेकोले अगाडी बढ्न सहज भएको गाएक धिरज राई ले जानकारी दिएका छन् !धेरै ले आवाज उठाए तर पतन भएर गए अहिले चर्चित गाएक धिरज राई ले धेरै लडाई लड्दै सरकारको आश नगरी आफै लागि परेको बताए !र जहासम्म सफल हुने बताएका छन् ! आउदो माघ २७ गते टुडिखेल मा ५० हजार जनता को साथ मा गिनिज बुक मा नाम लेखाउने र नेपाल मात्र नभएर संसारमा चिनाउने लक्क्ष रहेको बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here