चैत १८ काठमान्डौ । शुक्रबार आयोजना भएको ‘दोश्रो फान अवार्ड’, शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको दिवा भोजमा लामो समय पछी रेजिना उप्रेती देखा पर्नुको कारण कतै रेजिना फेरी नेपालि फिल्म जगतमा फर्किन चाहेको त होइन / यहा प्रश्न उठ्छ यत्रो वर्षा नेपालि गीत संगीत बाट पूर्ण रुपमा सन्यास लिएकी रेजिना उप्रेती शनिबार भएको फां अवार्डमा त्यो उपस्थिति देख्दा सबै फिल्म कर्मीलाई उनि फिल्म जगतमा फर्किन चाहेको होकी भन्ने शंका गर्नु जायजनै मानिएको छ ! पुर्न ।गत शुक्रबार आयोजना भएको फान अवार्डमा उनले दर्श्जक दिर्घालाई नृत्य समेत देखाइन । स्टेज कार्यक्रम र फिल्मबाट टाडा रहेकी रेजिनाको फान यो उत्कृष्ट नृत्य देख्दा , उनलाई पुर्न फिल्म क्षेत्रमा फर्कन मन लागेको छ भन्ने प्रष्ट भएको छ ! एक सन्तानकी आमा भैसकेकी रेजिना अवार्ड कार्यक्रममा कुन कुन निर्माताको नजरमा परिन होला त्यो भने पछि थाहा हुने छ ।