नयाँ बन्ने फिल्म (भारत )अलग अलग भूमिकामा देखिंदै सलमान !

0
1196

माघ १० बुधबार काठमाण्डौ !
बलिबुड अभिनेता सलमान खान पछिल्लो समय आफ्नो भूमिकालाई फरक बनाउने कोसिसमा छन् ! उनले आफुलाई केहि फरक बनाउंदा चलचित्र ट्युबलाइट चिप्लियो तर पनि सलमानले आफुलाई नयाँ भूमिकामा ढाल्ने कोशिस भने, गरिरहेका छन् ! सन् २० १९ को ईदमा रिलिज हुन लागेको नयाँ चलचित्र (भारत)मा नायक सलमान खान ५ अलग भूमिकामा देखिन लागेको भारतीय मिडियाले जनाएको छ ! यो कुराको जानकारी चलचित्र निर्देशकअलि अब्बास जाफरले दिएका छन् ! अब्बास अनुसार चलचित्रको कथा निक्कै राम्रो छ ! जहाँ सलमानलाई अलग ५ लुक्समा देख्न पाइन्छ ! यसका लागि भिएफ़एक्सको सहारा लिएने छ ! यो चलचित्र सन् २०१७ मा रिलिज भएको दक्षिण कोरियाको चलचित्र (अड टु माइ फादर )को रिमेक हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here