नयाँ सरकारसंग काम गर्न इच्छुक; अमेरिका

0
1193

!!
पुष १ आईतबार काठमाण्डौ !!
अमेरिकाले नेपाल सरकारलाई चुनाबको सफल आयोजनाको लागि बधाई दिएको छ ! संघ र प्रदेश दुबैका चुनाब सफल र शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उसले नेपालि जनता र सरकारको प्रसंसा गरेको हो ! शान्तिपूर्ण ब्यबस्थित प्रतिनिधिसभा र प्रदेशसभा चुनाब आयोजान भएको ,र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापुर्वक पार गरेको अवसरमा हामि बधाई दिन चाहान्छौ !,बक्तब्यमा भनिएको छ ,, यो नेपालको लोकतान्त्रिक यात्राका लागि कोशेढुंगा हुन पुगेको छ ! हामि यसपछि बन्ने निर्वाचित नयाँ सरकारसंग सहकार्य गर्नका लागि ईच्छुक छौँ !!अमेरिकाले यो चुनाव मार्फत संघियता र सरकारी संस्थाहरुको सबलीकरण हुने ,राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धिको बाटोमा जाने विश्वास लिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here