नव गायक बिकाश दर्जीको लोभ लाग्दो प्रतिभा |

0
820

असोज ८ काठमाण्डौ | उदयपुर,गाईघाटमा बुबा गणेश बा.दर्जी र माता चम्फा दर्जीको कोखबाट बि,स .;२०५७ अशोज १८ गते जन्मेका बिकाश दर्जी अहिले आफ्नो जिबन संगीत साधनामा बिताउने गर्छन /बच्चा देखिनइ उनिचन्चले स्वभावका थिए र गीतहरु गुनगुनाउने गर्थे आजभोलि उनि मेला महोत्सवमा निकै ब्यस्त रहने गरेका छन् |उनै संगको यो रमाईलो कुराकानी |
दिनहरु कसरि बित्दै छ ?
-संगीत साधनमानै ब्यस्त छु भन्नु पर्छ ।
कती भयो यो छेत्रमा लग्नुभाको ?
-म्युजिकमा लागेको ४ बर्ष भयो ।
गीत संगीत नै रोज्नुको कारण ?
-धेरैजस्तो मान्छे म्युजिक छेत्र बाटनै चर्चित हुनुहुन्छ ।त्यसकारण पनि हो ।र म्युजिकले आफुलाई दुनियासामु चिनाउन पनि मद्द्त गर्ने भएकाले यो क्षेत्र रोजेको हु ।
तपाईं यहाँ सम्म आइपुग्नुको श्रेए कस्लाई र किन दिनुहुन्छ ?
– सरोज श्रेष्ठ दादा र घर परिवार सहयोग भएर नै म यो स्थान सम्म आउन सफल भयको हु ।त्यसकारण म यहाँ सम्म आउन सफल हुनुको कारण नै सरोज दाई र परिवार हो ।
अहिले सम्म आफुलाई मन परेको आफ्नो गीत कुन हो ?
-आफ्नो गीत मन त सबैनै मन पर्छ ।तर तर मलाई सबै भन्दा मन पर्ने मेरो गीत ‘कुनै रात चाहिदैन तिम्रो याद गर्नलाई ‘ हो ।
प्रेम विवाह कि मागी विवाह ?
-प्रेम विवाह
धर्म र सेवामा रोज्नु पर्‍यो भने के रोज्नु हुन्छ ?
-सेवा
विवाहका लागी सेक्स कि सेक्स का लागि विवाह ?
-विवाहको लागी सेक्स ।
आगमी योजना के छ ?
-म्युजिक बाट नै आफुलाई सन्सार भर चिनाउने राम्रो राम्रो गीत हरु निकल्ने ।
नयाँ आउने मानिस हरुलाई के भन्न चाहअनुहुन्छ ?
-म्युजिकमा लग्न धेरै गर्हो छ ।र साथको धेरै जरुरत हुन्छ ।तर हिम्मत हार्नुहुन्न दुख गरे पछी सुख पाहिन्छ ।
अन्तिममा दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
-राम्रो लाई राम्रो भनिदिनु होला । हाम्रो लाई हैन राम्रो लाई माया गर्नुहोला धन्यबाद |chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here