नव गायिका पारू ढकालकाे चुन सुपारी गीतकाे भिडियाे सार्वजनिक:भिडियो सहित |

0
762

भाद्र ७ काठमाण्डौ | पछिल्लो समयका निकै नै चर्चित रहेका भिमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत रिलिज गरिएको हो।

गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भिमफेदी गाइजको डान्स निकैनै आकर्षक र लोभ लाग्दो देखिएको छ। chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here