नव नायिका तुलसा को यस्तो हट अवतार हेर्नुस भिडियो मा।

0
855

एन एच एस मिडिया को प्रस्तुतिमा नित्याशिवाको आवाज पुस्कर सुनुवार को संगीत अनि शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको म्युजिक भिडियो रिलिज गरिएको छ।
छायांकन गरिएकै दिन यो भिडियो लाइ रिलिज गरिएकोछ।
रामकृष्ण कडेलको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन अनि अजय खडका र नव नायिका तुलसा निरौला लाइ हट अवतार मा प्रस्तुत गरिएकोछ। हेर्नुस बाकी भिडियो मा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here