नव नायिका तुलसा निरौला को साथमा गायक श्यामसुन्दर को पुनरागमन। हेर्नुस भिडियो ।

0
1483

शंकर अधिकारी घायलको गित,राजु लामाको संगीत रहेको तिम्रो याद जब बोलको गित बाट नेपाली साङितिक फाट मा आगमन भएको छ।
रामकृष्ण कडेलको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र एस घायल को निर्देशन रहेको यो गित मा नव नायिका तुलसा निरौला को साथमा अजय खड्का को अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here