शंकर अधिकारी घायलको गीत,संगीत र युबराज चौलागाईं को आवाज रहेको छातिमा लगाउछु बोलको म्युजिक भिडियो एन एच एस मिडियाले रिलिज गरेकोछ।
जनक अधिकारी को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र पुस्कर दहाल को निर्देशनमा बनेको उक्त भिडियो मा नव नायिका रेखा था र तुफान थापाको अभिनय रहेको व्ह्ह।