नव प्रतिभा गायक सन्तोष परियारलाई मोडेल, गायक दुर्गेश थापाको साथ !

0
616

काठमाण्डौ ! एक त्यस्ता प्रतिभाशाली गायक जो अवसरको खोजीमा दर दर भड्कि रहेका गायक सन्तोष परियार र गीत गर्ने क्रममा धेरैले ठगिदिएर धेरै दुख पाएका गायक सन्तोष परियार वाउ नेपालको इन्टरभ्युको क्रममा रुँदै आफ्नो पिडा दर्शक स्रोता माझ सुनाए त्यो दुख हेर्न नसकेर चर्चित मोडेल गायक दुर्गेश थापाले उनीलाइ अवसर दिंदै छन् ! सानै देखि गीत गायनमा रुचि भएका निकै मिठो स्वर भएका उनि अन्तर्वार्तामा आफ्नो दुख र जिन्दगिका ठक्करहरु सम्झिन्दै सुनाउंदै धुरुधुरु रोएका उनीलाई अब गायक दुर्गेश थापाले चान्स दिएकोमा उनि साह्रै खुशी छन् ! र दुर्गेश थापाले उनलाई सन्तोषलाई हातका मैला सुनका थैला बोलको गीत गाउने अवसर दिएका छन् ! बुटवल घर भएका सन्तोष बिबाहित हुन ,जिन्दगीको लामो यात्रा पार गरेका उनि ,४१ बर्ष पुगिसकेका छन् ! यो ४१ बर्षको सांगीतिक यात्रामा उनि माथि धेरै बज्रपात परेको पनि उनि सुनाउँछन् ! गीत रेकोर्डिंग गर्ने क्रममा उनि स्टुडियोबाट नमाज्जाले ठगिएको र आफ्नी श्रीमतीका गहना बेचेर समेत गीत रेकोर्डिंग गरेका उनि अहिले सम्म श्रीमतीलाई गहना किन्दिन नसकेको ब्यथा पनि वाउ नेपालकी संचारकर्मी सोनीका रोकायासंग यसरि पोखे ! र यसरी उनले अहिले गायक दुर्गेश थाको साथ् पाएकोमा अब मेरा सपना पुरा हुन्छन भनेर उनि गायक सन्तोष ढुक्क छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here