नायक अनमोल केसीले एक्टिंग सिवाय गाउन पनि जानेको छु , भनि प्रष्ट पारे: भिडियो हेरौं |

0
585

भाद्र १७ काठमाण्डौ | नेपाली सिनेजगतमा बिना एक पनि असफलता राज गरिरहेका नायक अनमोल केसीले गित पनि गाउछन भन्दा तपाईलाई विश्वास गर्ने गारो पर्ला तर अब तपाई विश्वास गर्नु पर्ने बाध्य हुनुहुने छ l शनिबार पोखरा आयोजना भएको अनमोल इभ २०७५ मा अनमोल आउने भनिएपछी त्यहाँ पुगेका धेरैलाई लागेको थियो अनमोलले आफ्नो नाच प्रस्तुत गर्ने छन् l

तर आकलन भन्दा फरक अनमोल केसीले २ वोटा गित प्रस्तुत गरे “के यो माया हो” र अर्को उनले अभिनय गरेको चलचित्र “होस्टेल”को गित प्रस्तुत गरे l पछीमात्र थाहा भयो अनमोल केसी पोखराको कार्यकममा गित प्रस्तुत गर्नकै लागि स्टेज चढेका रहेछन l कस्तो गाउने रहेछन त नायक अनमोल केसीले गित? हेर्नुहोस भिडियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here