नायक पल शाह र नायिका आंचल शर्मा बिहे गर्ने पक्का ।

0
1028

चैत १६ काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रका स्टार पल शाह र आँचल शर्माको प्रेम प्रसङ्गले अहिले नेपाली क्षेत्र गार्मा गरम भएको छ ! पल शाह र अंचलको न्युजले मिडियामा स्थान पाइरहेको छ। तर उनीहरु भने प्रेममा रहेको कुरालाइ अस्वीकार गर्दै आइरहेका छन् !
पल र आँचलद्वारा अभिनीत फिल्म ‘शत्रु गते’ प्रदर्शनमा रहेको छ र चलचित्रले राम्रो व्यापार पनि गरिरहेको छ। रिलिजको दिन फिल्मले ७० लाखको ओपनिङ गरेको भन्ने मिडिया हल्ला चलेको छ ।अर्को दिन देशभरिबाट १ करोड २६ लाख प्लस कारोबार गरेको फिल्मका निर्माता हरुलेदावी गरे । फिल्मको आक्रामक व्यापार अझै जारी छ भन्ने मिडियामा हल्ला चल्न अझै चिदेको छैन,यता भने अन्तर्वार्तामा आँचल शर्माका पिताले आफूले पललाई ज्वाईँको रुपमा स्वीकार गरेको र त्यसमा खुसी रहेको बताए। नेपाली चलचित्र क्षेत्रका स्टार पल शाह र आँचल शर्माको प्रेम प्रसङ्गलेअहिले ब्यापक रुपमा मिडियामा स्थान पाएको छ । तर उनीहरु भने प्रेममा रहेको कुरा अस्वीकार गर्दै आइरहेका छन ।पल र आँचलद्वारा अभिनीत फिल्म ‘शत्रु गते’ प्रदर्शनमा रहेको छ ।र फिल्मले राम्रै ब्यापार गरिरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here