नायिका अशिष्मा नकर्मीको बिबाह हुने पक्का !

0
783

फागुन २२ काठमाण्डौ ! नेपाली फिल्मकी चर्चित नायिका अशिष्मा नकर्मीको बिबाह हुने खबर अहिले सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा चासोको बिषय बनेको छ ! नायिका अशिष्मा नकर्मीले यहि फागुन २८ गते बानेश्वरमा स्थायी रुपले बसोबास गर्दै आएका ब्यबशायि नबिन चन्द्र प्रधानसंग मागी बिबाह गर्ने भएकी छन् ! यता नकर्मी नेपाली चलचित्रमा मात्र नभई आफ्नै मातृ भाषाहरुको चलचित्र हरुमापनि उत्तिकै सक्रिय देखिनछिन्! त्यसोत उनि सन् २००३ बाट मोड्लिंग करियरको सुरुवात गरेकी उनि मोडलिंग हुँदै नेपाली फिल्महरुमा प्रेवेश गरेकी हुन् , यहाँ सममा आइपुग्दा उनीले अभिनय गरेका चलचित्रहरु यस प्रकार छन् !अर्धकट्टी ,राघव ,तोरी लाउरे ,लभ यु बाबा,अन्तराल ,बाटो मुनिको फुल २ सम्रक्षण, जस्ता राम्रा ब्यानरका नेपाली फिल्महरुमा अभिनय गरिसकेकी उनि नेपाली भाषाको चलचित्र (लाखे भाजुकी) फिल्मकी निर्मात्री समेत बनेकी थिइन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here