नायिका बर्षा सिवाकोटीले (धुर्मुस सुन्तली फाउन्डेशन)मा जन्मदिन मनाईन ।

0
731

चैत २५ काठमाण्डौ । चर्चित नायिका वर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा धुर्मुस सुन्तली फ़ाउन्डेशनमा केहि रकम सहयोग गरी जन्मदिन मनाएकी छन् । उनले भनिन धुर्मुस सुन्तली फाउन्डेसन् जस्तो जस्तो सामाजिक संस्थालाई सानो सहयोग गर्न पाउँदा अत्यन्तै खुशि लागेको छ । यसैगरि समाजिक क्षेत्रमा आगामी दिनहरुमा पनि सानो ईट्टा थपिरहन पाऊँ । समाजसेवाको क्षेत्रमा धुर्मुस सुन्तली फ़ाउन्डेशनले यो उचाई सदैव कायम गर्न सकोसधुर्मुस सुन्तली फाउन्डेसनलाइ सुभकामना पनि दीन र उनलाई धुर्मुस  फ़ाउन्डेशनले पनि उनलाई जन्मदिनको शुभाकामना दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here