नायिका रीचाले , छक्का पन्जा, हेर्ने मुर्ख भनेपछि दिपक देखि प्रियंका सम्म तनाबमा |

0
17046

मंगसिर ११ सोमबार !! गत प्रदर्शनमा आएको हिट चलचित्र ,छक्का पन्जाले सिनेमा क्षेत्रमा नया रेकर्डनै बनायो !यो चलचित्रले सफलताको साथ् १०० दिन मनाउदै हाल सम्मको सर्बाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ! तर यतिबेला अभिनेत्री रीचा शर्माले छक्का पन्जाले, नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी छन् ! केहि समय अघि काठमाडौँमा आयोजना भएको चलचित्र महिला नामक कार्यक्रममा बोल्दै छक्का पन्जा, हेरेर तालि बजाउने मुर्ख भएको बताएकी छन् ! उनले आफुलाई महिला बादी भन्ने तर महिला लाइ थप्पड हान्दा आफै हाँसेको देखेर रिस उठेको बताएकी थिइन ! रीचाले केहि समय अघि आधा लभ, नामक चलचित्र निर्माण गरेकी थिइन ! चलचित्र हेर्ने दर्शक हलसम्म नआउदा आफुलाई दुख; लागेको बताईंन ! रीचा भन्छिन फिल्म मेकरहरु कथामा भन्दा बढी पैसा कमाउनमा लालायित हुन्छन ! जसले हामि जस्तो राम्रो काम गर्नखोज्ने मान्छेलाइ गार्हो हुन्छ ! रीचाको यस्तो अभिव्यक्ति लाइ चलचित्र छक्का पन्जा, टिम बिरोधमा उत्रिएको छ ! चलचित्रका सम्पूर्ण टीमले यतिबेला सामाजिक संजालमा एस्तो स्टाटस लेखेका छन् ! एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शकलाइ मुर्ख भन्नु भएछ ! प्रिय नायिका ज्यु दर्शकलाइ मुर्ख भन्नु भएकले नै तपाईका फिल्मले दर्शक पाएनन् !! नायिका रीचाले , छक्का पन्जा, हेर्ने मुर्ख भनेपछि दिपक देखि प्रियंका सम्म तनाबमा !! मंगसिर ११ सोमबार !! गत प्रदर्शनमा आएको हिट चलचित्र ,छक्का पन्जाले सिनेमा क्षेत्रमा नया रेकर्डनै बनायो !यो चलचित्रले सफलताको साथ् १०० दिन मनाउदै हाल सम्मको सर्बाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ! तर यतिबेला अभिनेत्री रीचा शर्माले छक्का पन्जाले, नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी छन् ! केहि समय अघि काठमाडौँमा आयोजना भएको चलचित्र महिला नामक कार्यक्रममा बोल्दै छक्का पन्जा, हेरेर तालि बजाउने मुर्ख भएको बताएकी छन् ! उनले आफुलाई महिला बादी भन्ने तर महिला लाइ थप्पड हान्दा आफै हाँसेको देखेर रिस उठेको बताएकी थिइन ! रीचाले केहि समय अघि आधा लभ, नामक चलचित्र निर्माण गरेकी थिइन ! चलचित्र हेर्ने दर्शक हलसम्म नआउदा आफुलाई दुख; लागेको बताईंन ! रीचा भन्छिन फिल्म मेकरहरु कथामा भन्दा बढी पैसा कमाउनमा लालायित हुन्छन ! जसले हामि जस्तो राम्रो काम गर्नखोज्ने मान्छेलाइ गार्हो हुन्छ ! रीचाको यस्तो अभिव्यक्ति लाइ चलचित्र छक्का पन्जा, टिम बिरोधमा उत्रिएको छ ! चलचित्रका सम्पूर्ण टीमले यतिबेला सामाजिक संजालमा एस्तो स्टाटस लेखेका छन् ! एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शकलाइ मुर्ख भन्नु भएछ ! प्रिय नायिका ज्यु दर्शकलाइ मुर्ख भन्नु भएकले नै तपाईका फिल्मले दर्शक पाएनन् !! नायिका रीचाले , छक्का पन्जा, हेर्ने मुर्ख भनेपछि दिपक देखि प्रियंका सम्म तनाबमा !! मंगसिर ११ सोमबार !! गत प्रदर्शनमा आएको हिट चलचित्र ,छक्का पन्जाले सिनेमा क्षेत्रमा नया रेकर्डनै बनायो !यो चलचित्रले सफलताको साथ् १०० दिन मनाउदै हाल सम्मको सर्बाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ! तर यतिबेला अभिनेत्री रीचा शर्माले छक्का पन्जाले, नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी छन् ! केहि समय अघि काठमाडौँमा आयोजना भएको चलचित्र महिला नामक कार्यक्रममा बोल्दै छक्का पन्जा, हेरेर तालि बजाउने मुर्ख भएको बताएकी छन् ! उनले आफुलाई महिला बादी भन्ने तर महिला लाइ थप्पड हान्दा आफै हाँसेको देखेर रिस उठेको बताएकी थिइन ! रीचाले केहि समय अघि आधा लभ, नामक चलचित्र निर्माण गरेकी थिइन ! चलचित्र हेर्ने दर्शक हलसम्म नआउदा आफुलाई दुख; लागेको बताईंन ! रीचा भन्छिन फिल्म मेकरहरु कथामा भन्दा बढी पैसा कमाउनमा लालायित हुन्छन ! जसले हामि जस्तो राम्रो काम गर्नखोज्ने मान्छेलाइ गार्हो हुन्छ ! रीचाको यस्तो अभिव्यक्ति लाइ चलचित्र छक्का पन्जा, टिम बिरोधमा उत्रिएको छ ! चलचित्रका सम्पूर्ण टीमले यतिबेला सामाजिक संजालमा एस्तो स्टाटस लेखेका छन् ! एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शकलाइ मुर्ख भन्नु भएछ ! प्रिय नायिका ज्यु दर्शकलाइ मुर्ख भन्नु भएकले नै तपाईका फिल्मले दर्शक पाएनन् !! नायिका रीचाले , छक्का पन्जा, हेर्ने मुर्ख भनेपछि दिपक देखि प्रियंका सम्म तनाबमा !! मंगसिर ११ सोमबार !! गत प्रदर्शनमा आएको हिट चलचित्र ,छक्का पन्जाले सिनेमा क्षेत्रमा नया रेकर्डनै बनायो !यो चलचित्रले सफलताको साथ् १०० दिन मनाउदै हाल सम्मको सर्बाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ! तर यतिबेला अभिनेत्री रीचा शर्माले छक्का पन्जाले, नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी छन् ! केहि समय अघि काठमाडौँमा आयोजना भएको चलचित्र महिला नामक कार्यक्रममा बोल्दै छक्का पन्जा, हेरेर तालि बजाउने मुर्ख भएको बताएकी छन् ! उनले आफुलाई महिला बादी भन्ने तर महिला लाइ थप्पड हान्दा आफै हाँसेको देखेर रिस उठेको बताएकी थिइन ! रीचाले केहि समय अघि आधा लभ, नामक चलचित्र निर्माण गरेकी थिइन ! चलचित्र हेर्ने दर्शक हलसम्म नआउदा आफुलाई दुख; लागेको बताईंन ! रीचा भन्छिन फिल्म मेकरहरु कथामा भन्दा बढी पैसा कमाउनमा लालायित हुन्छन ! जसले हामि जस्तो राम्रो काम गर्नखोज्ने मान्छेलाइ गार्हो हुन्छ ! रीचाको यस्तो अभिव्यक्ति लाइ चलचित्र छक्का पन्जा, टिम बिरोधमा उत्रिएको छ ! चलचित्रका सम्पूर्ण टीमले यतिबेला सामाजिक संजालमा एस्तो स्टाटस लेखेका छन् ! एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शकलाइ मुर्ख भन्नु भएछ ! प्रिय नायिका ज्यु दर्शकलाइ मुर्ख भन्नु भएकले नै तपाईका फिल्मले दर्शक पाएनन् !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here