नायिका शिल्पा पोखरेलको मङ्गलमले पायो दर्शकको ब्यापक साथ !

0
525

फागुन २७ काठमाण्डौ ! शुक्रबारदेखि नेपाल भर भब्य प्रदर्शन भईरहेको चलचित्र मङ्गलमले दर्शकको अपार साथ पाइरहेको र तारिफा माथी तारिफ पाइरहेको छ ! धेरै जसो हलमा फिल्म हेर्न पसेका दर्शकहरु फिल्म हेरी सकेपछि दर्शकका आँखामा आँशु देखिएको थियो ! केहि दिन अगाडिको पत्रकार सम्मेलनमा छविराज ओझाका छोरा सकार ओझाले मेरो बाबाले बनायेको अहिले सम्माकै उत्कृष्ट फिल्म मङ्गलम हो ,! यो कुरा अहिले उपस्थित फिल्म हेर्ने दर्शकको उपस्थिले प्रष्ट पारेको छ ! नवल नेपालको निर्देशमा तयार भएको उक्त फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएकोमा मङ्गलम फिल्मका निर्माता देखि लिएर त्यस फिल्मका कलाकारपनि दङ्ग छन् ! शनिबार हलहरुमा दर्शकको भिड थामी नसक्नु भएको थियो ! दर्शक संगै फिल्मका कलाकार शिल्पा पोख्रेल ,पुष्प खड्का प्रिथ्बिराज प्रसाईंले फिल्म हेरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here