निक्कै सेक्सी अवतारमा सुष्मा अधिकारी

0
77


पछिल्लो समय सुन्दरी नायिका आफुलाई निक्कै खुलेको रुपमा हेर्न चाहेकी छन् । भर्खरै मात्र एक म्युजिक भिडियो छायांकनको क्रममा उनको निक्कै सक्सी अवतार बाहिरिएको छ । गायक सपन श्रेष्ठको स्वरमा रहेको लै बरी लै बोलको म्युजिक भिडियोको सुटिङका क्रममा खिचिएको नायिका अधिकारीको बोल्ड विकीनी सार्वजनिक भएको हो । भिडियो चाँडै नै बजार आउने तयारीमा रहेको छ ।

भिडियो सुटको फोटोमा उनी निकै बोल्ड सेक्सी लुक्समा देखिएकी छिन् । नायिका अधिकारी म्युजिक भिडियो ,बिज्ञापन र बिदेशका कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् । सुष्मालाई प्रायले सेक्सी ,बोल्ड एव बिन्दास मोडेल भनेर चिन्ने गर्दछन् । नायिका अधिकारीले पहिलो पटक म्युजिक भिडियोमा बोल्ड विकीनी अवतार दिएकी हुन् ।

हेर्दा निकै नै सेक्सी देखिने नायिका अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् ।नायिका अधिकारि हाल काठमाण्डौँको मा बस्दै नेपाली रंगमञ्चमा लामो समदेखि क्रियाशिल रहदै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here